विश्व

भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमण

भारतमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट एक लाख १४ हजार जना संक्रमित भेटिएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक