विश्व

यमनमा हुथी बिद्रोही समुहको मिसाइल आक्रमण,१७ जनाको मृत्यु

यमनमा हुथी बिद्रोही समुहले गरेको मिसाइल आक्रमणमा सात बर्षिया बालिकासहित १७ जनाको मृत्यु भएको छ । यमनको मारिब शहरमा प्रहार गरिएको मिसाइल सोही शहरमा रहेको पेट्रोल पम्पमा खसेपछि भीषण आगलागी भएको जनाइएको छ । मिसाइल आक्रमणलगत्तै हुथी बिद्रोहीले सोही शहरको