विश्व

जुन्ता प्रशासनद्वारा गत वर्षको म्यानमारको निर्वाचन परिणामलाई आधिकारिक रूपमा रद्द

म्यानमारको जुन्ता प्रशासद्वारा नियुक्त गरेको निर्वाचन आयोगको समितिले नोभेम्बरको चुनावलाई औपचारिक रूपमा रद्द गरेको छ । उक्त निर्वाचनमा म्यानमारको सैनिक निकट मानिने दलले निराशाजनक नतिजा पाएको थियो भने नेतृ आङ सान सूची नेतृत्वको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले भारीे