विश्व

सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन

सिरियाका राष्ट्रपति बशर अल असदले आइतबार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभावलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् । सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५०