विश्व

भारतमा थप ३८ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोनाभाइरसका थप ३८ हजार ७९२ जना सङ्क्रमित थपिएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए