विश्व

अफगानिस्तानको दोस्रो क्षेत्रीय राजधानी सेबेरगान भीषण लडाइँ

तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ । यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो