विश्व

भारतमा चट्याङ लागेर ३९ जनाको मृत्यु

भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबारको घटनामा अन्य धेरै जना घाइते भएका छन् । पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ । त्यस बेला