विश्व

कसले जित्ला श्रीलंकाको राष्ट्रपति निर्वाचन ?

श्रीलङ्कामा २५० जनाभन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि शनिवार नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ। निर्वाचनमा ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो। प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना