विश्व

हङकङको विषयमा नबोल्न अन्य देशलाई चीनको चेतावनी

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरे बदलास्वरूप कडा कदम चालिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ। अमेरिकी सिनेटले पारित गरेको कानुनको हङ्कङका सरकारविरोधी प्रदर्शनकारीहरूले स्वागत गरेका छन्। प्रदर्शनकारीहरूले पुन: सडक आवागमन तथा सार्वजनिक यातायातमा अवरोध पैदा गरेका छन्। प्रदर्शनकारीहरूको एउटा सानो