विश्व

हिटलरको जन्मघर अब अस्ट्रियाको प्रहरी कार्यालय

नाजी नेता हिटलर जन्मिएको अस्ट्रियाको भवन अब प्रहरी कार्यालयमा परिणत हुने भएको छ । हिटलरले १७ औं शताब्दीमा ब्रोनाउ अम इन शहरमा रहेको उक्त घरमा आफ्नो जीवनको केही हप्ता बिताएका थिए । भवन लामो विवादको विषय बन्दै आएको थियो। सरकारले