खेलकुद

महिला भलिबल खेलाडीलाई जनही तीन लाख नगदसहित सम्मान

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेको छ । बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ३ लाखसहित सम्मान गरेको हो । पूर्वघोषित कार्यक्रम अनुसार सरकारले सबै खेलाडीलाई मंगलबार जनही ३ लाख