खेलकुद

नेपाल र वेस्ट इन्डिज एउटै समूहमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो । मङ्गलबार आईसीसीले विश्वकप छनोटको समूह विभाजन गरेको हो । समूह ’ए’ मा नेपाल र वेस्ट