कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने सरकारको घोषणा



काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र गरिसक्ने घोषणा गरेको छ। संघीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला दुई वर्ष भित्रमा स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेका हुन्।नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी २ वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था गरिनेछ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमाथि एपिएफको ८–० को जित

  काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ

ऐतिहासिक कास्य पदक विजेता पलेशा सम्मानित

  काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कास्य पदक

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

  मिलान । सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर