मच्छिन्द्रद्वारा एनआरटी २–० गोल अन्तरले पराजित



काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब विजयी भएको छ । आइतबार च्यासल मैदान ललितपुरमा भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी २ गोल गरेको थियो । १३ औं मिनेटमा ओलावाले आफिजले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । यसैगरी दोस्रो हाफको अतिरिक्त समयमा सौरभ लिम्बूले गोल गरेपछि मच्छिन्द्रले २–० गोल अन्तरको जित निकाल्दै स्प्ष्ट ३ अंक थप्न सफल भयो । जारी लिगमा मच्छिन्द्र ३४ अंक भएको छ भने एनआरटीको २३ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।