विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेमा हुने विश्व क्रिकेट क्वालिफार्यसका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २२ जनाको प्ररम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपान कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजबंशी, अर्जुन साउद, सुन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्या तामाङ, कमल सिंह ऐरी, श्याम मौसम ढकाल र अबिनाश बोहोरा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा