समाज

भुँवा पर्वको अवसरमा प्रदेश सरकारद्वारा बिहीवार सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी