मनोरन्जन slider

रामकुमार नेपालीको ‘दसैँमा पर्खी नबस्नु आमा’ (भिडियोसहित)

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैं तिहारको अवसरमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गीत सार्वजनिक भएको छ । एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गीत हालै सार्वजनिक भएको हो । चर्चित रियालिटी शो