सरिता अधिकारीको ‘दशैं आइसक्यो’



गायिका सरिता अधिकारीको नयाँ दशैं गीत ‘दशैं आइसक्यो’ सार्वजनिक भएको छ । गायिका सरिता अधिकारी र गायक ईश्वर सिंहको स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि अधिकारीकै रहेको छ । उक्त गीतको गणेश सापकोले छायाँकन गरेका छन् भने सम्पादन समीर रमदामले गरेका छन् ।

डिजिटल स्टार प्रालिको युटुब च्यानलबाट सार्वजानिक गरेको गीतको निर्देशन तारानाथ आचार्यको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)

लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको

प्रमोद खरेलको ’छाती चिरेर’(भिडियोसहित)

गायक प्रमोद खरेलको नयाँ गीत ’छाती चिरेर’ सार्वजनिक भएको छ । हरि लम्सालको

नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक

नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वरमा ‘संगै

‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक

‘हामी नर्स ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा