‘पीडा परदेशीको'(भिडियोसहित)



गायक यज्ञ विकको नयाँ दशैं गीत ‘पीडा परदेशीको दशै तिहार’ सार्वजनिक भएको छ । गायक विककै शब्द लेखन तथा लय रहेको उक्त गीत बिक्रम चौहानले निर्देशन गरेका छन् ।

भिडियोमा सुरवीर पण्डित, हिउवाला गौतम, आशिर प्रताप जंग र रेनुका थापाको अभिनय रहेको छ । दशै तिहार जस्तो महानचाडमा पनि घर आउन नपाएका लाखौं परदेशी दाजुभाइको कथा गीतमा देख्न सकिन्छ ।
राजेश घिमिरेले छायाँकन गरेको गीतको लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियो रेनुका थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा