प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)



लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका प्रिती आले र दुर्गा बिरहीको स्वर रहेको छ ।

शब्द तथा संगीत पनि गायक बिरहीकै रहेको छ । झलक संगीतम्को संगीत संयोजन रहेको उक्त गीतको छायांकन प्रकाश खड्काले गरेका छन् । शिशिर बुढाथोकीले निर्देशन गरेको भिडियो सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियोमा चर्चित गायिका टीका सानु लगायत दुर्गा बिरही, सम्झना ठोकर ,सरिश्मा मगर ,बिन्दास ढकाल अनि हाँस्य कलाकार हेमराज अधिकारी, सक्हिना श्रेष्ठलगायत धेरै कलाकारहरुको अभिनय रहेको छ । गीतको भिडियोलाई आत्माविश्वास फिल्मको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलिना चौहानको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियोसहित)

सेभेन ११ म्युजिक फ्याक्ट्रीको प्रस्तुति ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ।

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका

‘स्वर्ग झैं लाग्छ..’लिएर आइन् जमुना वन (भिडियोसहित)

युवा पुस्तामाझ लोकप्रिय गायिका जमुना वन ‘स्वर्ग झैं लाग्छ..’.गीत लिएर आएकी छन् ।

समीक्षा अधिकारीको ‘मया पिरिम’(भिडियोसहित)

माया प्रेमको कथामा आधारित गीत ‘मया पिरिम’ सार्वजनिक भएको छ । गायक ऋषि