प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)



लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका प्रिती आले र दुर्गा बिरहीको स्वर रहेको छ ।

शब्द तथा संगीत पनि गायक बिरहीकै रहेको छ । झलक संगीतम्को संगीत संयोजन रहेको उक्त गीतको छायांकन प्रकाश खड्काले गरेका छन् । शिशिर बुढाथोकीले निर्देशन गरेको भिडियो सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियोमा चर्चित गायिका टीका सानु लगायत दुर्गा बिरही, सम्झना ठोकर ,सरिश्मा मगर ,बिन्दास ढकाल अनि हाँस्य कलाकार हेमराज अधिकारी, सक्हिना श्रेष्ठलगायत धेरै कलाकारहरुको अभिनय रहेको छ । गीतको भिडियोलाई आत्माविश्वास फिल्मको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा