प्रमोद खरेलको ’छाती चिरेर’(भिडियोसहित)



गायक प्रमोद खरेलको नयाँ गीत ’छाती चिरेर’ सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीत गायक खरेलले आफ्नो युट्युब च्यानलमार्फतसार्वजनिक गरेका हुन् । गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ ।

यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन्। निर्देशक गीतको भिडियो दीपक प्रसाद आचार्यको अवरधारणा र निर्देशनमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।