अञ्जलीको अभिनयमा ’छुर्पी चौरी गाईंको’ (भिडियोसहित)



दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ’छुर्पी चौरी गाईंको’ रिलिज भएको छ । भण्डारीलाई महिला स्वरमा तुलसी घर्ती मगरले साथ दिएकी छन् । उक्तको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनैले गरेका छन् ।

अञ्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमश शर्मा, अर्जुन गौतम तथा रमेश खनालको अभिनय रहेको छ । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराप रुम्बाको “पर्देशीको जीवन” सार्वजनिक

काठमाडौं । गायक कराप रुम्बाको “पर्देशीको जीवन” बोलको गीत सार्वजनिक भएको छ ।

गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दिपेश लामाको “टिकटक २” (भिडियोसहित)

काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि

‘हे नवदुर्गा’ भजन सार्बजनिक

‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर