सुरक्षा

सेनाको संख्या कटौतिको माग कहाँ जोडिएको छ ?

भरत दाहाल । विश्वको जटिल परिस्थिति, नेपालको संकटपूर्ण भू-राजनीति र ईण्डियनहरुबाट भूमी अतिक्रमणका घटनाहरुले नेपाली सेनाको संख्यालाई बढाउनु पर्ने माग गर्दछ तर दलका केही व्यक्तिहरु मार्फत् सेनाको संख्यामा कटौति गर्नु पर्ने दलीय सन्देशहरु सार्वजनिक भैरहेका छन्। १२ बुँदेमा सिंगारिएको मूख्य