सुरक्षा

सेनाले भन्यो-जुन र जुलाईमा कोरोना संक्रमितको संख्या बढ्ने अनुमानसँगै तयारी थालेका छौं

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई,मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी सेनाले कोरोनाको माहामारीले काठमाडौं–तराई,मधेस द्रुतमार्ग निर्माणमा ढिलाई नहुने भन्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने दावी गरेको हो