साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भएको छ भने खबर गर्नुस्ः प्रहरी



काठमाडौँ । नेपाल प्रहरीले पछिल्ला केही दिनयता साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार सूचना जारी गरी ब्यूरोको नाम लिएर फोटो भिडियो माग गरी दूरुपयोग गरेको भन्दै सचेत रहन आग्रह गरेको हो । उसले ब्यूरोको नाम लिएर कसैले ब्ल्याकमेलिङ गरेको भए सूचना दिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा