सुरक्षा

पर्व सुरक्षा गर्न ४२ हजार प्रहरी, कुन प्रदेशमा कति ?

मातृका दाहाल काठमाडौँ — चाडपर्व सुरक्षाका लागि मुलुकभर ४२ हजार प्रहरी जनशक्ति खटिएका छन् । उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय