सुरक्षा

नेपाल भ्रमण वर्षमा नेपाली सेनाले साहसिक र पर्यटकीय गतिविधि सञ्चालन गर्ने

नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष –२०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि संचालन गर्ने भएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने नेपाल सरकारको लक्ष्यलाई सघाउ पु¥याउने गरी नेपाली सेनाले बिहीबार काठमाडौंमा उपप्रधानमन्त्री एवम्