तीन एआईजीको सरुवा



काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो ।

यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो

काठमाडौं । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण

पाँच डीआईजी एआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बेनिघाट-आरुघाट लार्के सडक खण्डको माछाखोलामा बेलिब्रिज निर्माण

काठमाडौं । गोरखाको बेनिघाट आरुघाट लार्के सडक खण्डमा पर्ने माछाखोला माथि बेलिब्रिज निर्माण

प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

काठमाडौं । नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण