सुरक्षा

एआईजी सिंहलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार एक समारोहबीच आइजिपी खनालले सिंहलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण