सुरक्षा

क्वारेन्टिन व्यवस्थापनमा अनियमितता नभएको सेनाको दाबी

काठमाडौँ । नेपाली सेनाले चीनको वुहानबाट विद्यार्थी उद्धार गर्दा खरिद गरेका र प्रयोग नभएका औषधि गोदाममा रहेको जनाएको छ । बुहानबाट उद्धार गरिएका एक सय ७५ जनालाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राख्दा सेनाले औषधि खरिदमा ७३ लाख ९८ हजार रुपैयाँ र