विज्ञान

‘श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्धि प्रदान गरुन् !’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरी पार्टीको धारणा सार्वजनिक गर्दै नेकपाले सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै