विज्ञान

चन्द्रमाको उत्पत्तिबारे अध्ययन गर्न चीनले चन्द्रमाको ढुंगा ल्याउने

चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ । मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ’ए ५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी