विज्ञान

ल हेर्नुस् राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट

महाबीर पुन । लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु