प्रवास

२५ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकामा नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

काठमााडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आयोजनामा संयुक्त राज्य अमेरिकामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ । अमेरिकाको एटलान्टामा चलेको तीन दिने सम्मेलनबाट जारी भएको घोणापत्रमा नेपालभित्र तथा बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारका लागि