एनआरएनए कोभिड -१९ कोषमा केशव अधिकारीको सात लाख रुपैयाँ सहयोग



काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउपलिका हाल जापानको टोकियोमा रहेका सफल व्यवसायी केशव अधिकारीले एनआरएनए कोभिड १९ कोषमा सात लाख रुपैयाँ सहयोग गरेका छन् । उनले समय समयमा नेपालमा आइपर्ने दैवी प्रकोप, विपत्तिको घटनामा सहयोग पुर्याउँदै आएका छन् ।

कोभिड १९ कोषमा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, उपेन्द्र महतोलगायतले पाँच पाँच लाख रुपैयाँ सहयोग गरिसकेका छन् । मातृभुमि लगायत संसारभर परेको विपत्तिमा एनआरएनएले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको