एनआरएनए कोभिड -१९ कोषमा केशव अधिकारीको सात लाख रुपैयाँ सहयोग



काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउपलिका हाल जापानको टोकियोमा रहेका सफल व्यवसायी केशव अधिकारीले एनआरएनए कोभिड १९ कोषमा सात लाख रुपैयाँ सहयोग गरेका छन् । उनले समय समयमा नेपालमा आइपर्ने दैवी प्रकोप, विपत्तिको घटनामा सहयोग पुर्याउँदै आएका छन् ।

कोभिड १९ कोषमा एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट, उपेन्द्र महतोलगायतले पाँच पाँच लाख रुपैयाँ सहयोग गरिसकेका छन् । मातृभुमि लगायत संसारभर परेको विपत्तिमा एनआरएनएले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’

काठमाडौँ । ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा

गुणराज लुइँटेलको नेतृत्वमा इञ्जाको नयाँ कार्यसमिति चयन

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रियय सञ्जाल (इन्जा)को टोकियो सम्मेलनले गुणराज लुइँटेलको नेतृत्वमा

टोकियोमा इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा)को अन्तर्राष्ट्रिय सम्मेलन-२०२४ बिहीबार जापानको टोकियोमा

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

  काठमाडौँ ।  नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई