प्रवास

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीका लागि क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनको २५ लाख राहत प्याकेज घोषणा

सिड्नी । सिड्नीमा मुख्य कलेज रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनले कोभिड १९ महामारीबाट प्रभावित आफ्ना विद्यार्थीहरुका लागि २५ लाख (२.५ मिलियन) अष्ट्रेलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । क्राउन इन्स्टिच्युटले बिज्ञप्ति जारि गरि उक्त प्याकेज घोषणा गरेको