प्रवास

भूमि अतिक्रमणको विरोधमा साइप्रसका प्रवासी नेपालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणविरुद्ध प्रवासी नेपाली एकता समाज साइप्रसले नेपाली अवैतानिक महाबाणिज्य दूतावास साइप्रसमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सम्पूर्ण प्रवासी नेपालीहरुको समेत एकता कायम रहेको र परिआएको खण्डमा जुनसुकै योगदान दिन समेत तयार रहेको भन्ने