बहराईनमा १५७ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण



काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार ३१ जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । दूतावासका अनुसार बहराईमा १५ सय ३४ कोरोना संक्रमित छन् जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै संक्रमणबाट बिहीबारसम्म आठ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं ।  सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्ने

एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले

राजदूत ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौँ । कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति