फुकेटमा दैनिक ६ सयलाई खाना खुवाउँदै इस्कोन



काठमाडौं । अरुलाई समस्या पर्दा सहयोग गर्ने नेपालीहरुको मन नै हो । त्यसैले त यस्ता सहयोगमा जुनसुकै मुलुकमा भएपनि नेपालीहरु अग्रसर हुन्छन् । अहिले थाइल्याण्डमा भएका नेपालीहरुले यस्तै सहयोग गरिरहेका छन् । कोरोना संक्रमणका कारण लकडाउनमा परेका थाइल्याण्डको फुकेटबासीलाई नेपालीहरुले यस्तै सहयोग गरिरहेका छन् ।

इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस(इस्कोन)ले मे ६ तारिखदेखि दैनिक ६ सय जनालाई खाना खुवाएर ठूलो मानवता प्रदर्शन गरेको छ । यो अभियान मे ३० तारिखसम्म जारी रहने इस्कोनले जनाएको छ । उनीहरुले कोरोनाका कारण समस्यामा परेका मानिसलाई सहयोग गर्न चाहनेलाई इस्कोनसँग सम्पर्क गर्नसमेत आग्रह गरेका बरिष्ठ फोटो पत्रकार न्हुँच्छेमान डंगोलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका राजदूतलाई कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा

जापानमा ‘नेपाल फेस्टिवल’

काठमाडौँ। ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’

अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा कार दुर्घटनामा दुई नेपालीको मृत्यु