प्रवास

यूएईमा कार्यरत दुई जना नेपालीलाई कोरोनाको संक्रमण

यूनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई जना नेपालीलाई कोरोना संक्रमण भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सोमबार थपिएका नयाँ संक्रमितमा २ नेपाली, ४ यूएईका नागरिक, ३ इटालियन,