प्रवास

साउदी अरबमा एक हजार तीन सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । साउदी अरबमा १३ सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदी अरबको रियादस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति जारी गरी संक्रमितको संख्या १३ सय ६४ पुगेको जानकारी दिएको हो । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९