प्रवास

कोरोना संक्रमणबाट एक सय १७ गैरआवासीय नेपालीको मृत्यु, १२ हजार भन्दा बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ भने १२ हजार ८ सय ११ मा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको कोभिड १९, उच्चस्तरी समितिले दिएको जानकारी अनुसार संक्रमणका कारण २३ मे साँझसम्म मृत्यु हुने