राजनीति

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला ‘सपिङ लिष्ट’ बनाएर कुरा हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा बिहीबार कुराकानी गर्दै प्रधानमन्त्रीले चीनका राष्ट्रपति सि चीन