यस्तो छ सभामुखलाई बलात्कारको आरोप लगाउने रोशनीको पृष्ठभूमि



काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही नाम गरेकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । शाहले आफू एक्लै कोठामा भएको बेला सभामुख महराले बलातकार गरेको आरोप लगाएकी छन् ।

उनको यस्तो आरोपपछि सभामुखको सचिवालयले त्यसको खण्डन गर्दैै आरोप निराधार र फसाउने योजनाबद्ध षड्यन्त्र भनेको छ ।

तर सभामुख महरालाई आरोप लगाउने महिला कस्ती पृष्ठभूमिकी हुन् भन्ने कुरा उनका फेसबुक स्टाटस, अरुको स्टाटसमा कमेन्ट र न्यूज शेयर गरेकोबाट पनि थाहा हुन्छ । हेर्नुस् उनका कमेन्ट, न्यूज शेयरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ

डा. गोविन्दशरण उपाध्याय । नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीहरु सहमत

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

अहिलेको बिषम परिस्थितिमा सरकार र निजी क्षेत्र मिलेर विकासको गतिलाई तीब्रता दिनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी उद्योगी र नेपालका उद्योगपतिहरुको हित प्रवद्र्धनमा