कुपोषण अन्त्यका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मूख्यमन्त्री राउत



जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तीनै तहका सरकारलाई समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।

सेतो गुरास बाल विकास केन्द्रले बिहीबार जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दैै मुख्यमन्त्री राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गई रहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिए ।

राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार तीन तहका सरकार संग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा

राहत र उद्धारमा खटिन कार्यकर्तालाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ७७ जनाको मृत्यु, २७ जना

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको

संसदको अवरोध खुलाउन पहल भइरहेको छः सभामुख

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल