राजनीति

जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिन राष्ट्रपति भण्डारी जापान जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी

फोटोमा हेर्नुस् नेकपाको चियापान


प्रकाशित मिति | २०७६, २९ आश्विन बुधबार १४:४४