राजनीति

महरालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले बिहीबारका दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद