गगन थापा भन्छन् -अर्थमन्त्रीका कारण प्रधानमन्त्री समस्यामा



काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दाबी गरे ।

उनले नेपालको ईतिहासमै बलियो सरकार बनेपनि त्यसले बैज्ञानिक ढंगले काम गर्न नसकेको बताए । थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महन्थ ठाकुर वैकल्पिक सरकार गठनको विपक्षमा

काठमाडौं । नयाँ सरकार गठन विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ ।

संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार

यी हुन् संसदमा अनुपस्थित एमालेका माधव नेपाल पक्षका २८ सांसद (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका २८ सांसद अनुपस्थित भएका