राजनीति

उपनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नेकपाको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र