अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश्वर दाहाल नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल गत असोजमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए । तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महन्थ ठाकुर वैकल्पिक सरकार गठनको विपक्षमा

काठमाडौं । नयाँ सरकार गठन विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ ।

संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार

यी हुन् संसदमा अनुपस्थित एमालेका माधव नेपाल पक्षका २८ सांसद (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका २८ सांसद अनुपस्थित भएका